कास्की ३: (क) मा एमालेका उम्मेदवार गुरुङको अग्रता कायमै

पाेखरा | मंसिर ६, २०७९

कास्की ३: (क) मा एमालेका उम्मेदवार गुरुङको अग्रता कायमै

पोखरा:   कास्की क्षेत्र नम्बर ३ (क) मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले मतान्तरको अग्रता कायमै राखेका छन् । 

 

उनले ६ हजार १ सय ८१ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धनका तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गदत्त भण्डारीले ३ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केदारनाथ पौडेलले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । भने हाम्रो नेपाली पार्टीका उम्मेदवार खिमप्रसाद तिमिल्सिनाले १ हजार  ७ सय ८ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्